२०७३

१२. चैत्र
स्थानीय तहबाट सेवा प्रबाह सुरू बि.सं. २०७३ चैत्र १
नदि सम्मेलन वि.सं. २०७३ चैत्र ३-६
प्रम दाहालको चिन भ्रमण बि.सं. २०७३ चैत्र १०
अर्याल IGP नियुक्त गर्ने निर्णय वि.सं. २०७३ चैत्र २८
प्रकाश अर्याल IGP नियुक्त वि.सं. २०७३ चैत्र २९
भवानी राणा उद्योग वा. संघको अध्यक्ष वि.सं. २०७३ चैत्र ३०

११. फागुन
सिनिआ को प्रतिवेदन राजपत्रमा प्रकाशित फाल्गुण २२
देशभरका गा.बि.स विघटन बि.सं. २०७३ फागुन २७
स्थानीय तहको नयाँ संरचना लागु बि.सं. २०७३ फागुन २७
२० वर्ष पुराना यातायात चलाउन रोक २०७३ फागुन १७ देखि लागू हुने गरि २०७३ फागुन १८ गते राजपत्रमा सुचना प्रकाशित गरि निर्णय गरेको प्रदुषण जाम दुर्घटना आदि न्युनिकरण गर्नै पर्ने भएकोले

१०. माघ
अनिल अधिकारीको निधन बि.सं. २०७३ माघ १
किसान आयोग गठन गर्ने निर्णय बि.सं. २०७३ माघ ६
मेलमिलाप र बेपत्ता आयोगको म्याद थप २०७३ माघ २७ गते
१ बर्षको लागि थप २०७१ माघ २७ मा यी दुई आयोगको गठन भएको
‌‍‌→NTC को प्रिपेडमा 4G सेवा?
माघ २२
• १० लाख भन्दा बढिको कारोवार गर्दा चेक प्रयोग गर्नु पर्ने नियम ?
माघ २३

९. पौष
शुक्लाफाँटा लाई रानीमा परिणत बि.सं २०७३ पौष ०७
टेलिकमद्वारा 4G सेवा सुरू बि.सं. २०७३ पौष १७
मोबाइल एप्सबाटै राहादानी फर्म भर्ने ब्यबस्था पौष १९
गणेश ब. शाहीलाई वन संरक्षण शहिद घोषणा पौष २१
सर्बोच्चद्वारा लोकमानलाई अयोग्य ठहर बि.सं. २०७३
पौष,२४
नेपालको पानी जनताको लगानी कार्यक्रम सुरु पौष २५
प्राधिकरण प्रमुख ज्ञावली बर्खास्त बि.सं. २०७३ पौष २७
प्राधिकरण प्रमुखमा पोखरेल नियुक्त बि.सं. २०७३ पौष २७

८. मंसिर
नेपालमा पहिलो पटक कलेजो प्रत्यारोपण 2073-मंसिर 22

७. कार्तिक
चितवन रानीको क्षे फ विस्तार गर्ने निर्णय बि.सं. २०७३-७-१
जैविक हतियार निषेधसम्वन्धी महासन्धी अनुमोदन कार्तिक १७
मुखर्जीको नेपाल भ्रमण बि.सं २०७३ कार्तिक १७-१९
६८ बर्षपछि सुपरमुन देखिएको बि.सं. २०७३ कार्तिक २९

६. आश्विन
माधव प्र.घिमिरे (पुर्वमन्त्री)को निधन बि.सं २०७३ आश्विन ९
माथिल्लो मर्स्याङ्दी A बाट उत्पादन सुरु बि.सं २०७३-६-१०

५. भाद्र
एडविन एल्ड्रिनको नेपाल भ्रमण बि.सं २०७३ भाद्र २०
निजामति सेवा नियमावलीमा १४ औ संशोधन बि.सं २०७३ भाद्र २३
लवदेव भाषा आयोगको अध्यक्ष बि.सं २०७३ भाद्र २३
१३ औ सार्क व्यापार मेला बि.सं २०७३ भाद्र २३-२७
क्यौटो महासन्धी पारित बि.सं २०७३ भाद्र २४
बोनम्यारो प्रत्यारोपणमा सफलता बि.सं २०७३ भाद्र १७
७ प्रदेशमा उच्चअदालत गठन बि.सं २०७३-५-२९
दाहालको भारत भ्रमण बि.सं २०७३ भाद्र ३०-६/२

४. श्रावण
प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित बि.सं २०७३ साउन १९
डोल्पा सडक सञ्जालमा जोडिएको बि.सं २०७३ साउन २५
ईटालीमा महावाणिज्य दूतावास स्थापना बि.सं २०७३-४-२५

३. असार
अक्षरांकन पद्धतिमा SLC नतिजा बि.सं २०७३-३-२
PSC को लोगो सार्वजनिक बि.सं २०७३ असार ०१
कावुल हमलामा १३ नेपालीको मृत्यु बि.सं २०७३-३-०६
४ मुलुकमा जान प्रतिबन्ध बि.सं २०७३ असार ०९
राष्ट्रिय प्राणी उधानको सिलन्यास बि.सं. २०७३-३-०९
शिक्षा ऐन प्रमाणिकरण बि.सं २०७३ असार १५
राष्ट्रिय परीक्षा बोर्ड गठन बि.सं २०७३ असार १५
मंगलसिद्धि मानन्धरको निधन बि.सं २०७३ असार १७
प्रबुद्ध समुहको पहिलो बैठक बि.सं २०७३ असार १८
बायोमेट्रिक प्रणालीको सूरू बि.सं २०७३ असार २३
प्रहरी मेरो साथि कार्यक्रम सुरु बि.सं २०७३ असार २७
अविश्वासको प्रस्ताव पेश बि.सं २०७३ असार २९
सरोगेसि सेवामा कानुनी मान्यता बि.सं २०७३ असार ३०
मौद्रिक नीति सार्वजनिक बि.सं २०७३ असार ३०

२. जेष्ठ
सुआहारा कार्यक्रम लागु बि. सं. २०७३ जेठ ५
राप्ती पुर्ण साक्षर घोषित बि.सं २०७३ जेठ ०६
नयाँ संविधान सगरमाथा पुर्याईएको बि.सं. २०७३ जेठ ८
पहिलो यार्सा महोत्सव बि.सं २०७३ जेठ ०९
संसदमा बजेट पेश बि.सं २०७३ जेठ १५
अम्बर गुरुङको निधन बि.सं. २०७३ जेठ २५
डिजिटल शिक्षा प्रारम्भ बि.सं २०७३ जेठ २६

१. बैशाख
सुनौला १००० दिन कार्यक्रमको सुरू बि.सं २०७३-१-९
निशुल्क डायलाईसिस सेवा सुरू बि.सं २०७३-०१-३०

स्रोत: टंक केसी

Collected by SilentCSanj

Leave a comment